२४ बैशाख २०८१, सोमबार

Tag: फ्लाइओभर

ग्वार्कोमा १७ करोड लागतमा यस्तो बन्दैछ ‘फ्लाइओभर’

काठमाडौँ । सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ । अहिलेसम्म डिजाइको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको छ । भौतिक काम एक सातादेखि १० दिनभित्रमा सुरु गर्ने तयारी