२२ बैशाख २०८१, शनिबार

Tag: फ्रान्स र मोरक्को

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच आज दोस्रो सेमिफाइनल हुँदै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुँदैछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि