२६ बैशाख २०८१, बुधबार

Tag: फौजी कीरा

मकैबालीमा फौजी कीराको आक्रमणले किसान चिन्तित

स्याङ्जा, २८ जेठ । मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका किसान चिन्तित बनेका छन् । दुःख गरी लगाएको मकैबालीमा फौजी किराले क्षति पु¥याएपछि यहाँका किसान चिन्तित बनेका हुन् । मकैको गुवा र पात फौजीकिराले काटेर सखाप