२५ बैशाख २०८१, मंगलबार

Tag: फोहोर नउठाउनु

सिंहदरबारको फोहोर नउठाउनुमा बालेनले देखाए यी १४ कारणहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउनुमा १४ कारणहरु रहेको स्पष्ट पारेका छन् । सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै मेयर बालेनले आफूलाई संघीय सरकारले असहयोग गरेको स्पष्टीकरण दिएका हुन् । उनले केहि दिन अगाडि बाध्य भएर