२१ बैशाख २०८१, शुक्रबार

Tag: फोटो प्रदर्शनी

राससका फोटो पत्रकार श्रेष्ठको फोटो प्रदर्शनी शुरु

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी आजदेखि शुरु भएको छ । पर्यटन बोर्डको प्राङ्गणमा भएको उक्त प्रदर्शनी तीन दिनसम्म चल्ने छ । मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दा बढी