२० बैशाख २०८१, बिहिबार

Tag: फैसल बिन फहरान अल साउद

आर्थिक सहयोग र साझेदारी बढाउन प्रधानमन्त्रीको साउदी राजकुमारसँग आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका