४ जेष्ठ २०८१, शुक्रबार

Tag: फैसलाको पूर्णपाठ

यस्तो छ कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै