८ जेष्ठ २०८१, मंगलबार

Tag: फेसबुकमा स्टाट्स

फेसबुकमा स्टाट्स लेखेर गुल्मीको मुसिकोटका वडाध्यक्षले गरे आत्महत्या

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् । वडाध्यक्ष घिमिरेले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेका हुन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे