१४ बैशाख २०८१, शुक्रबार

Tag: फेवा जलाधार क्षेत्र

संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारी

कास्की, ३ कात्तिक । रामसार सूचीमा सूचीकृत पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको संरक्षणका लागि संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारी गरिएको छ । दिगो संरक्षण एवं व्यवस्थापनका लागि ताल एवं यसको जलाधार क्षेत्रको एकीकृत विकास र व्यवस्थापनका लागि वन तथा वातावरण