२१ बैशाख २०८१, शुक्रबार

Tag: फेलिक्स शिकेकेडी

कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

२६ पुस, किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब