११ जेष्ठ २०८१, शुक्रबार

Tag: फेरि भूकम्प

बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति दुई पटक फेरि भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३