२२ बैशाख २०८१, शनिबार

Tag: फेदीखोला

दुई सातादेखी स्याङजाको फेदीखोलामा बलेन बिजुली

भाद्र ३१, स्याङ्गजा | स्याङजाको फेदीखोला गाँउपालिकामा दुईसातादेखी विद्युत अवरुद्ध हुँदा स्थानिय अन्धकारमा बस्न बाध्य भएका छन । विद्युत सेवा बन्द भएसंगै स्थानिय सञ्चारको पहुँचबाट समेत टाढा हुन पुगेको स्थानियले गुनासो गरेका छन । स्याङजाको साविक आरुखर्क गाविसको वडा नं