२१ बैशाख २०८१, शुक्रबार

Tag: फूटबल

साफ यू–१५ महिला फूटबलमा  नेपाल सेमिफाइनल प्रवेश

२९ साउन, काठमाडौँ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत सोमबार आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ । भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम