२२ बैशाख २०८१, शनिबार

Tag: फुङफुङे झरना

ताप्लेजुङको फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल

ताप्लेजुङ, १३ कात्तिक । हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । वरिपरिका अग्ला पहाड र पहाडको काखमा रहेको हरियाली जङ्गलमा विभिन्न प्रजातिका चराचुङ्गीको चिरबिर आवाज छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित