४ जेष्ठ २०८१, शुक्रबार

Tag: फिर्ता लैजाऊ

बामदेवले अमेरिकालाई भने- एमसीसी फिर्ता लैजाऊ

काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् । आज मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको