१४ बैशाख २०८१, शुक्रबार

Tag: फालोट

सीमा क्षेत्रको फालोटमा पर्यटकको चाप

पाँचथर । सडक पुगेपछि फालोटको आकर्षक सीमा क्षेत्रमा पर्यटकको चाप बढे पनि नेपालले भने कुनै लाभ लिनसकेको छैन । पाँचथरमा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्र फालोटमा पर्यटकको चाप बढ्दै गएको छ । भारतले आफ्नोतर्फ सीमा क्षेत्रमै सवारी सञ्चालन हुनसक्ने सडक निर्माण