२४ बैशाख २०८१, सोमबार

Tag: फालेलुङ गाउँपालिका

पाँचथर पहिरो (अपडेट) : ३७ घण्टापछि बेपत्ता दुई जनाको शव फेला पर्यो

पाँचथर । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा