२२ बैशाख २०८१, शनिबार

Tag: फलफूल खेती

तनहुँको म्याग्देमा बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उहाँ मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित हुनुहुन्छ । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम