२२ बैशाख २०८१, शनिबार

Tag: फर्निचर उद्योग

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

देउखुरी । दाङको घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । लहरै सँगै रहेका तीन