२१ बैशाख २०८१, शुक्रबार

Tag: फरार व्यक्ति

फरार दुई व्यक्ति कारागार चलान

काठमाडौँ । विभिन्न घटनामा संलग्न भएको आरोपमा कसुरदार ठहर भई फरार रहेका दुई व्यक्ति कारागार चलान भएका छन् । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरी अदालतमा पेश