२३ बैशाख २०८१, आइतबार

Tag: फरगेट काठमाडौँ’

ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा

काठमाडौँ । कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताए । भारतबाट किताब खरिद गरेर ल्याउने र