२२ बैशाख २०८१, शनिबार

Tag: फन्दामा फसिएला है

सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गरौँ, फेक अकाउन्टको फन्दामा फसिएला है !

काठमाडौँ । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी प¥यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै