१८ बैशाख २०८१, मंगलबार

Tag: फक्ताङ्लुङ गाउँपालिका

घरको छानो फेरिने कहिले हो ?

फुङ्लिङ । एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ । घर