६ जेष्ठ २०८१, आइतबार

Tag: प्रेस व्रिफिङ

निर्वाचन आयोगले आइतबारदेखि निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’ गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट आज फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता-सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुने