१६ जेष्ठ २०८१, बुधबार

Tag: प्रिया अधिकारी

दुर्घटनागस्त हेलिकप्टरकी पाइलट अधिकारीलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । धौलागिरी हिमालको बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएपनि हेलिकप्टरमा सवार जीवितै फेला परेकी पाइलट प्रिया अधिकारीलाई काठमाडौँ ल्याइएको छ । काठमाडौँ ल्याइसकेपछि पाइलट अधिकारीको ललितपुरको मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिंदै छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त भएकोले