१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रिन्स दाहाल

इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा प्रिन्स दाहाल

काठमाडौँ । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच सय