१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अद्यावधिक समितिमा लुइँटेल

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल चयन भएका छन् । अनेसासको हिजो मङ्गलबार बसेको बैठकले प्रा. डा. लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो । समितिको