५ जेष्ठ २०८१, शनिबार

Tag: प्रा. डा. केशरजंग बराल

प्रा. डा. केशरजंग बराल त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले सिफारिस गरेका तीन जना डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा.