२० बैशाख २०८१, बिहिबार

Tag: प्राेत्साहन भत्ता

संसदमा गैरकानुनी रूपमा ३ कराेड ६९ लाख प्राेत्साहन भत्ता

७ वैसाख, काठमाडौं । संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४/७५ को प्रतिवेदनमा संसदका महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा