२२ बैशाख २०८१, शनिबार

Tag: प्राविधिक

प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल

जाजरकोट । विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर