२१ बैशाख २०८१, शुक्रबार

Tag: प्राथमिकता दिनुपर्ने

राससले खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्ने सञ्चारमन्त्री शर्माको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति (रासस) ले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन् । राससको ६२औँ वार्षिकोत्सव समारोहलाई आज केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्दै उनले सूचना प्रविधि र पाठकको रुचिमा