२१ बैशाख २०८१, शुक्रबार

Tag: प्राचीन सभ्यता

योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो : प्रधानमन्त्री ओली

काठमाडौँ, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि