१४ बैशाख २०८१, शुक्रबार

Tag: प्राचीन अग्निशाला

पाटनको प्राचीन अग्निशालामा तामाको छानो हालियो

ललितपुर । ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो हालिएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा विसं १९९० को भूकम्पले छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको थियो । विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको