२० बैशाख २०८१, बिहिबार

Tag: प्राङ्गारिक खेती

बिर्तामोडका कृषक प्राङ्गारिक खेतीमा

सुरुङ्गा, २६ माघ । सिङ्गो नगरलाई नै विषादी मुक्त बनाउने अभियान बिर्तामोड नगरपालिकाले शुरु गरेसँगै यहाँका कृषक प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । अहिले नगरपालिकाको सहयोगमा ‘एक समूह, एक उत्पादन’ कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा व्यावसायिक रुपमा सामूहिक खेती शुरु गरिएको छ