२२ बैशाख २०८१, शनिबार

Tag: प्रहरी शिविर

दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हुँदै

तुलसीपुर, ७ माघ । दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार तत्काल साना–ठूला गरी आठ नाकामा सशस्त्र प्रहरी बल शिविर स्थापना