१८ बैशाख २०८१, मंगलबार

Tag: प्रहरी पोष्ट

तनहुँमा अस्थायी प्रहरी पोष्ट स्थापना

१८ मङ्सिर, दमौली । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र व्यास नगरपालिकाको सहकार्यमा प्रहरी पोष्ट स्थापना गरिएको हो । विगतको घटनाको विश्लेषण, व्यास नगरपालिकाको अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णय