१९ बैशाख २०८१, बुधबार

Tag: प्रहरी नायव निरीक्षक

अख्तियारद्वारा प्रहरी नायव निरीक्षक महतोविरुद्ध मुद्दा दायर

गलकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले बागलुङका प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितताबारे मुद्दा दायर गरेको छ । विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।