४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रहरी जवान

नेपाल प्रहरीमा ३१५८ जवान सहायक हवल्दारमा बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले ३१५८ जना प्रहरी जवानलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरी नियमावली २०७१ (संशोधनसहित) उनीहरुलाई बढुवा सिफारिस गरिएको हो । पछिल्ला केही दिनयता प्रहरी प्रधान कार्यालयले जेष्ठताको आधारमा निरन्तर बढुवा