२४ बैशाख २०८१, सोमबार

Tag: प्रहरी घाइते

मोटरसाइकल दुर्घटना हुँदा ३ जना प्रहरी गम्भीर घाइते

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सुनगढामा म२प ४६७४ नंको पल्सर मोटरसाइकल दुर्घटना हुँदा तीन प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार गम्भीर घाइते हुनेहरूमा प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको तालिम