१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रहरी अधिकारी

पद थपेर आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन चलखेल

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अहिले दरबन्दी रिक्त छैन। तर, यो पदमा राजनीतिक दलको आँखा परेको छ। आफ्ना निकटलाई उक्त पदमा नियुक्त गर्न चलखेल भइरहेको छ। सत्ताधारी गठबन्धनले थप पद सिर्जना गरी आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन