१८ बैशाख २०८१, मंगलबार

Tag: प्रहरीमाथि हातपात

प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित २ जना पक्राउ

मेलम्ची, ७ जेठ । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई