४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रहरीको हत्या

६ वर्षमा ११ प्रहरीको हत्या, १४ सय १० जना घाइते

काठमाडौं । गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो । १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन्। लेटाङ घटनाको १७ महिनाअघि पनि