१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रहरीको सम्पर्कमा

माओवादीको सम्पर्क बाहिर भएकी सांसद विमला वली आइन् दाङका प्रहरीको सम्पर्कमा

काठमाडौं । माओवादी केन्द्रले पार्टीको सम्पर्कमा नरहेकी भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री (वली) प्रहरीको सम्पर्कमा आएकी छन् । आज शनिबार पार्टीको बस्ने भनिएको संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको लुम्बिनी प्रदेश माओवादी