१९ बैशाख २०८१, बुधबार

Tag: प्रस्तावित दुवै दल

प्रस्तावित दुवै दललाई ९ गते सनाखतका लागि आयोगले बोलायो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा एमालेबाट दल विभाजन भई माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी) ले स्वयं अर्कै नयाँ नाम प्रस्ताव गरी आज निवेदन दर्ता गराएको हो