१९ बैशाख २०८१, बुधबार

Tag: प्रस्तावहरु स्वीकृत

नेपाल सरकारद्वारा चीनले प्रस्ताव गरेका विभिन्न प्रस्तावहरु स्वीकृत

काठमाडौँ । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही चैत १४ गते बसेको बैठकले