१८ बैशाख २०८१, मंगलबार

Tag: प्रसूति

८० प्रतिशतमा खोपः ५० प्रतिशत स्वास्थ्यचौकीमा प्रसूति

सिमकोट, ३० असोज । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । बिहीबार र शुक्रबार सञ्चालन भएको