२३ बैशाख २०८१, आइतबार

Tag: प्रसारण

सरकारको प्राथमिकतामा ठूला क्षमताका प्रसारण लाइन

५ असोज, काठमाडौँ । सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेका २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनको विकल्पमा ७६५ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको