२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रशिक्षक प्रशिक्षण सञ्चालन

तीन तहको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन तहको पाठ्यक्रम निर्माण गर्ने भएको छ । पाठ्यक्रम तयार गरी सोहीअनुसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने