११ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रशासकीय अदालत

प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौँ, ६ साउन । सरकारले प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराम घिमिरेलाई नियुक्त गरेको छ । अर्घाखाँचीका घिमिरेलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अदालतको अध्यक्षमा नियुक्त गरेको हो । यस्तै सदस्यमा रीता मैनाली तेह्रथुम र कृष्णप्रसाद पौडेल स्याङ्जालाई नियुक्त गरेको हो ।