१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रवेशद्वार दुई वर्षदेखि अधुरै

कैलाश मानसरोवर प्रवेशद्वार दुई वर्षदेखि अधुरै

भजनी । नेपाल–भारत सिमानामा पर्ने कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलापारि निर्माण हुन लागेको कैलाश मानसरोवर प्रवेशद्वार दुई वर्षदेखि अधुरै छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेको प्रवेशद्वारको जगको काम सम्पन्न भए पनि त्यसबाहेकको काम हुन नसको छैन । कोरोना महामारीमा